Christmas Celebration in Japan



आज 2017 डिसेम्बर डिसेम्बर 17 तारिक , म जपान को अति ब्यस्त टोक्यो महानगरको, ग्रामिन् इलाका मा रातको रातको एघार बजे सडकपेटी मा हिड्दै गर्दा देखेको द्रिश्य हो यो, हुन त हमि स्कुल् पढ्ने  बेलादेखि जापनि हरुलाइ बुद्ध धर्मलम्बि भनेर पढ्ने गर्थेउ तेहि सत्य हो जस्तो लाग्थ्यो तर जब म 2014 मा  जापान टेके वस्ताविकता फरक् थियो, यो समयको परिवर्तन् सङै जापानि हरुमा आएको परिवर्तन् पनि हुनसक्छ अथवा हामिले बस्तुगत आधार् बिनानै पठ्यपुस्तक् तयार् पारेको पनि हुनसक्छ ,मेरो बुझाइमा दोश्रो कुरानै सहि हो जस्तो लाग्छ किनभने मैले भेटेर कुरकानि गर्दा जापानिहरु हमिले भने। जस्तो बुद्ध धर्मको अनुसरन् गरेको मनिस पाउन अति नै गार्हो पर्यो । जापान का अधिकाम्स मानिस हरु क्रिस्चियन् धर्मालम्बि छ्न् र अफुहरुलाइ क्रिस्चियन् भन्नुमै गर्ब गर्दछन्।  https://www.youtube.com/watch?v=akgF_LA32xk
अब कूरा गरौ क्रिस्चियन् सन्स्क्रिति र तेसको प्रभावका सम्बन्धमा, 
येहाका स-साना देखि ठुलठुला कम्पनि र् गरिब् देखि धनि सबै को लागि क्रिसमस सबभन्दा ठुलो पर्ब हो । जसलाइ मनाउनको लागि कम्पनि , बिध्यालय अनि सरकारि निकाए सबैतिर बिदाको ब्यबस्था मीलाइएको हुन्छ र कतिपयमा त  त्यो बिदा नया बर्ष सम्म पनि हुनेगर्दछ । जसरि हामि नेपाल मा दशैं तिहार जस्ता पर्ब मनाउछौ त्यो भन्दा पनि उल्लासमय रुपमा मनाउने गर्दछन् येहाका मान्छेहरु क्रिशमश् । 
म आज एहि क्रिश्मस् को पुर्बसन्ध्या मा Tokyo को Kodaira भन्ने ठाउ मा छु , जुन् टोक्यो को पनि राजधानि बाट अलि टाढा (almost an hour train route) र कम् बिकशित ग्रामिन् इलाकामा पर्दछ तरपनि झिलिमिलि र क्रिश्मशको तयारि अमेरिका भन्दा कम् छैन , घरहरु झिलिमिलि पारिएका छ्न, क्रिशमश् ट्रि सजाइएको छ्, बाटोघाटो पनि झिलिमिलि परिएको छ् , यो सबै हेर्दा लाग्छ यो हाम्रोइ तिहार को अर्को रुप हो , 


Comments

Popular posts from this blog

Nepalese banknotes