नीगाता का नेपाली विद्यार्थी

नीगाता का नेपाली विद्यार्थी Nepali Students in Niigata

एदी तपाई जापान को नीगाता भन्ने सहर मा भाषा पड़ना आउदै हुनुहुन्छ भने पक्कै पनि तपाई म पदेकै कलेज मा भर्ना हुनु भए जस्तो छ ! काम गरेर जापानी भाषा पढेर बर्ष दिन भित्र आउदा लागेको ऋण तिर्न सक्छु भन्नु हुन्छ भने त्यो तपाइको मूर्खता बाहेक केहि होइन ! निगाता सहर ठुलो देखिए पनि तपाई ले सोचे जस्तो काम पाइने सहर होइन ! अझ बर्ष को ३-४ महिना हिउ पर्ने ठाउँ हो यो ! यहाँ भाषा पद्नु भनेको नेपाल को बागबजार को गल्लि मा भाषा पढे सरह हो ! फरक येही हो कि त्यहाँ इन्स्टिच्युट साना एक कोठे हुन्छन् तर यहाँ अलिक ठुलो !
अर्को कुरा , एदी तपाई नेपाल मा अवसर नपाएर जापान आउनु हुन्छ भने बरु मास्टर मा भर्ना हुनुहोस् ! यहाँ थुप्रै बिश्वबिध्यालय छन् जसले अंग्रेजी मा पडाउछन् ! यहाँ आहिले जापानी भाषा को बर्षीक ६००००० तिर्नु पर्ने हुन्छा !त्यो मास्टर पड्ने खर्च जत्तिकै हो !
नीगाता सहर भने राम्रो छ ! तर यो नागोया जस्तो औद्योगिक सहर भने होइन ! यहाँ धान खेति हुन्छ !नेपाली ले काम गर्ने बिशेस त खानेकुरा प्याकिङ गर्ने कम्पनी,होटल मा सफा गर्ने ,भारी बोक्ने कम्पनी तिर मात्र हो !

बरु यहाँ को तुलना मा नागोया,टोक्यो तिर काम पाउने सम्भावना अलिक धेरै हुन्छ ! फेरी त्यहाँ प्रति घण्टा को पैसा पनि नीगाता को तुलनामा धेरै छ ! नीगाता मा सरदार ७५० प्रति घण्टा को दर ले काम लगाउछन् !

Comments

Popular posts from this blog

Nepalese banknotes